वट सावित्री व्रत र यसको महत्व

  भरतपुर, चितवन/आज जेठ महिनाको अमावाश्य तिथि आजको दिन नवविवाहित महिलाहरुले पतिको दीर्घायु, दाम्पत्य जीवनको सफलताको कामना गर्दै वट सावित्री पर्व मनाउने गर्छन् । वट सावित्रीको पूजाका लागि व्रतालुहरु शुभ पहिरनमा सजिएर वर पिपलको रुखमुनी सामूहिक रुपमा पूजा गर्ने चलन छ ।महिलाहरु दिनभरी निराहार बसी वट सावित्री पर्व उत्साहका साथ निष्ठापूर्वक मनाउने गर्दछन् । मिथिला … Continue reading वट सावित्री व्रत र यसको महत्व